शाहरुख खानकी छोरी यस्ती भईन ..... (तस्विर सहित)

सधै आफ्नै पितासँग हिड्ने बलिउडका किंग खानकी छोरी सुहाना आजभोलि एक्लै बाहिर जान सक्ने भएकी छन । उनी आफ्नो बाबुआमासँग होइन अब साथीहरुसँग घुम्न जान थालकी छन। 

srk daughter
srk daughter srk daughter 
srk daughter

उनी पहिलो पटक यसरी आमाबाबुको सँग नभई साथीसँग घुमफिरको लागि लिस्किएकी हुन। बाहिर 


निस्किदा सधै शाहरुख खान अर्थात बाबुसँग देखिने गर्थिन । 


अब उनी एक्लै हिड्न सक्ने भएकी छिन् अर्थात ठूली भएकी छिन् । हेर्नुस तस्विरहरुले यस्तै भन्छन .....

news and entertainment