बिबाह भएको छैन तर पहिलोपटक सेक्स गर्दा सोचेभन्दा फरक पाएँ : नायिका

काठमाडौँ । नयाँ पुस्ताका अभिनेत्रीहरु पर्दामा कपडा खोल्न मात्र होइन सेक्सबारे खुलेरै कुरा गर्न पनि प्रतिष्पर्धा गर्न थालेका छन् ।तिनै मध्येमा पर्छिन पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा उदाउँदो अभिनेत्री विनिता घिमिरे ।
उनका लागि ‘सेक्स’ एउटा जीवन जिउने आधार हो । यति मात्र नभई उनी ‘लभरसँग सेक्स सम्बन्ध हुनुलाई’ सामान्य मान्छिन् । विनिता भन्छिन्, ‘ब्वायफ्रेन्ड छ भन्ने अनि, सेक्स गरेकै छैन भन्नु वाहीयात् हो ।’ उनले सेक्सलाई प्रेमको चरम विन्दुका रुपमा लिएकी छन् ।विनिताले खुलेरै आफ्नो ‘ब्वायफ्रेण्ड’ भएको बताइन् । ‘एक वर्षयता म प्याक छु’ विनिताले भनिन्, ‘तर नामचाहिँ नखुलौ होला ।’ उनले चलचित्र क्षेत्रकै व्यक्ति आफ्नो लभर ब्वाय भएको सुनाइन् ।


विनिता कुराकानीकै क्रममा खुल्दै गइन् । उनले पहिलो सेक्सको अनुभव शेयर गर्दै भनिन्, ‘पहिलोपटक सेक्स गर्दा कस्तो होला भन्ने डर र कौतुहलता लाग्यो तर सोचेभन्दा फरक रहेछ ।’अहिले प्रेममा रहेपनि करिअर बनाएर मात्र बिहेबारे सोच्ने उनले बताइन् ।करिब पाँच वर्षअघि फिल्म क्षेत्रमा प्रवेश गरेकी विनिताले ‘राहदानी’,‘लभ इन क्राइम’,‘नो टेन्सन’जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अभिनीत फिल्म ‘राहदानी’ प्रदर्शनका लागि तयार छ भने अन्य प्राविधिक कार्य भइरहेको विनिताले बताइन् । विनिता ‘राहदानी’बाट आशावादी छिन् । उनी भन्छिन्,‘अहिलेसम्म काम गरेका फिल्ममध्ये राहदानीबाट आशावादी छु ।’ तैपनि आफूले भनेजस्तो भूमिकामा अभिनय गर्न नपाएको उनको गुनासो छ । ‘मेरो प्रतिभालाई सही ठाउँमा प्रयोग गर्न पाएकी छैन’ विनिता भन्छिन्, ‘मलाई मसलेदार फिल्ममा अभिनय गर्ने इच्छा छ ।’source:manka kura 

,

news and entertainment