रगतको झरना, मान्छे नजिक पुग्ने हिम्मत गर्दैनन् (फोटो फिचर)

संसारमा प्रकृतिका अनेक लिला देख्न पाइन्छ । कतै कस्तो त कतै कस्तो प्रकृति साँच्चिकै अदभुत छ । यस्तै प्राकृतिक लिलाका कारण कतिपय ठाउँ भने पर्यटकीय केन्द्र बनेका छन् ।
bolld lake
यस्तै अनौठो प्रकृतिको नमूनारुपी झरना छ जापानमा पनि । जापानमा रहेको यो अनौठो झरनालाई ब्लडी झरना अर्थत रगतको झरना भनिन्छ ।
यहाँ मानिसहरुलाई जान प्रतिबन्ध छ । यहाँको तापक्रम १९४ फरेनहाइट भएका कारण मानिसहरुलाई यहाँ जान दिइँदैन ।
bolld lake 1
यो झरनाको पानी रातो रगत जस्तै छ । यो देख्दा नै रगतको पोखरी जस्तो देखिन्छ । यहाँ नूनको मात्रा अत्याधिक भएका कारण यस्तो भएको बताइन्छ ।
bolld lake 2


यहाँको पानीको बाफ समेत विषाक्त मानिन्छ ।

news and entertainment