यस्तो छ बलिउड सुपरस्टार शाहरुख खानको घर...(फोटो फिचर)
बलिउड सुपरस्टार शाहरुख खान २० वर्षदेखी निरन्तररुपमा करौडौ फ्यानको मनमस्तिष्कमा बस्न सफल छन् । एक हिसावले भन्ने हो उनले २० वर्ष यता बलिउडमा राज गरेका छन्। शाहुरुखले बलिउडमास नाम र दाम दुबै कमाए, भारतमा मात्र होइन् संसारभर उनको क्रेज छ।
मुम्बइको बान्द्रामा रहेको शाहरुख खानको घरका केही छलक तस्विरमा हेरौ.
शाहरुख भारतको दिल्लीमा निकै सामन्य परिवारमा परिवारमा जन्मिएका थिए। जब उनि १५ वर्षका थिए, उनका पिताको
क्यान्सर रोगका कारण मृत्यु भऐको थियो। पिताको मृत्यु पछी उनि हतास भएका थिए। तर नियतीको बज्रपात उनले फेरी सहनु
पर्यो, उनि २५ वर्षको हुँदा उनी आमा पनि मृत्यु भयो । तर उनले हिम्मत हारेनन् र आज बलिउडमा बादशाह बनेका छन् उन
चलचित्र जगतमा बादशाह छन् नै उनको घर पनि बादशाहको भन्दा कम छैन् । उनले घरको नाम पनि मन्नत राखेका
छन्बलिउडमा शाहरुखको 'मन्नत' जन्नत भन्दा कम नभएको चर्चा छ।उनले हालै अगस्त ९ मा सार्वजनिक हुन लागेको चलचित्र
चेन्नइ एक्सप्रेसको प्रमियर राखेका थिए, जसमा उनका नजिका साथीहरु सहभागी भएका सहभागीहरुलेउनका घरलाई क्यामेरामा उतारेका थिए,