अचानक स्तन पड्केपछी ........? किन पड्कियो होला स्तन हेर्नुहोस् ।


एजेन्सी ,  महिलाको बक्षस्थल अर्थात स्तन विस्फोट भयो भन्ने सुन्दा पत्यार नलाग्ला तर  वेलायतकी एक महिलाको यस्तै भएको छ ।
अचानक स्तन वम झै विस्फोट भएको घटनाले   ती महिला निकै चिन्तित भईन् कारण के हो भने सर्जरी गरेर ठुलो वनाईएको स्तन ।  समाचार श्रोतका  अनुसार बेलायतमा ५१ वर्षे महिलाको वक्षस्थल विस्फोट भएको हो । किम ब्रकहस्टको स्तन विस्फोट भित्र भने स्तन प्रत्यारोपण कारण बन्न पुग्यो ।

बेलायतको साउथ वेल्सकी किमले ६ लाख रुपैयाँ जति खर्च गरेर स्तनलाई आकर्षक बनाएकी थिइन् तर पछि त्यहि आकर्षक स्तन आफैं फुट्यो । स्तनमा आकर्षब नाउन स्तन अप्रेसन गरेर भित्र भरिएको सिलिकन प्रत्यारोपण पछि विस्तारै स्तनमा लगाएको प्याड फाटेर भित्र भरेको सिलिकन लिक हुन थालेपछि उनी चिन्तित भइन् ।

स्तनले आकार अनुसार काम नगरेपछि चिन्तित ति महिलाले एकदिन आफ्नो स्तन रगडिरहेकी थिइन् , त्यही क्रममा उनको बायाँ स्तन विस्फोट भएको शैलीमा फ्याट्ट बिचमै फाटेर खेलौंना स्तन जस्तै फुट्यन गयो ।

स्तन फुटेपछि उनले आफ्नो स्तन सेक्सी हैन कि सामान्य बनाउन उपचार थाल्न लागेकी छिन् । तर सर्जरी गर्न पहिले जतिनै पैसा लाग्नेभएपछि ति महिलाको घटना थाहा पाएको एक टेलिभिजनले उनको बारेमा कार्यक्रम बनाएर सेक्सी बन्नकै लागि स्तन प्रत्यारोपण गर्न नहुने सन्देशमुलक कार्यक्रम बनाउने भएको छ ।जुन कार्यक्रमको उदेश्य भने कार्यक्रमबाट उठेको रकम ति महिलालाई उपचारको लागि उपलब्ध गराइने छ ।

news and entertainment