४० सेकण्डले गर्दा बाँचिन् महिला (तस्विर सहित)

न्यूजिल्याणण्डको ओकल्याण्डमा एक पुरुष प्रहरीले दुर्घटनामा परेकी महिलालाई बँचाएका नाटकीय तस्विर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेका छन् । बेटमेटा बन्दरगाहमा कारसहित समुन्द्रमा खसेकी एक महिलालाई ती प्रहरीले कारको सिशा फुटाएर नाटकीयरुपमा बँचाएका थिए ।
man saves woman in car
समुन्द्रमा खसेर डुबेकी ती महिलालाई पुलिसका २ अधिकारीले पत्याउनै नसकीने शैलीमा उद्दार गरेर बचाए । कारमा अक्सिजन सकिइसकेको अवस्थामा महिला मृत्युसँग लडिरहेकी थिइन् । यत्तिकैमा पुलिसले जति गर्दा पनि झ्याल खोल्न नसकेपछि ढुंगाले हानेर सिशा फुटाएका थिए ।
man saves woman in car 1

man saves woman in car 2

 ६३ वर्षकी ती महिलालाई सुरक्षित निकाल्नका लागि


ती पुरुष प्रहरीले केवल ४० सेकेण्ड लगाए ।


 उनलाई १ मिनेट भित्रै उद्दार गरिएका कारण बँच्न 

सफल भएकी महिलाको कार समेत उनीहरुले सुरक्षित निकालिदिएका छन् ।

news and entertainment