३१० जनसंख्या भएको संसारकै सानो यो देश

एजेन्सी । पेन्सिलभेनियाको ०.२ वर्गमाईन खाली रहेको जमिनमा ‘किङडम अफ कैलसहारा’ घोषणा गरेपछि सन् २००९ मा ट्रेविस एम हेनरी यहाँका राजा बनेका थिए ।

यो जमिनमा मात्र ३१० जना सजसंख्या रहेको छ ।


यो देशको कुनै महान् इतिहास छैन, किनकी यो एक व्यक्तिको सनकको कहानी हो ।

यी सनकी मानिसले संसारमा यस्ता ४०० भन्दा बढी अतिसुक्ष्म देश बनाएका छन् ।

यी सबैलाई उनले स्वायत्तता घोषणा गरेका छन् ।

news and entertainment