नेपालीलाई १० करोडको चिठ्ठा


अमेरिकाको टेक्सासमा खाद्य स्टोर चलाउँदै आएका नेपाली चन्द्र शिवाकोटीले करिब १० करोड रूपैयाँ अर्थात १० लाख अमेरिकी डलरको चिठ्ठा जितेका छन्।
 उनको स्टोरबाट बिक्री भएको चिठ्ठा ज्याकपटमा परेपछि उनी पावरबलबाट हकदार बनेको खबर आजको कान्तिपुरमा छापिएको छ।
चार जनालाई संयुक्त रूपमा परेको ज्याकपटबाट उनको भागमा १० लाख डलर आएको हो।

news and entertainment