सांसदको आदेशमा शाहरुखको घर अगाडी डोजर हालियो (तस्विर सहित)

एजेन्सी ।


बलिउडका चर्चित अभिनेता शाहरुख खानको घर अगाडीको बाटो भत्काइएको छ ।







 एक सांसदको आदेशमा नगरपालिकाका अधिकारीहरुले शाहरुखको बंगला छेउँमा रहेको बाटो र र्‍याम्प सबै भत्काएका हुन् ।




शाहरुखको घर छेउँमा रहेको बारका कारण मानिसहरुलाई समस्या भएको भन्दै गुनासो आइरहेपछि सांसद पूनम महाजनले त्यो र्‍याम्प भत्काउन माग गरेकी थिइन् ।


उनकै आदेशमा नगरपालिकाका अधिकारीहरुले शारुखको घर अगाडी रहेको र्‍याम्प भत्काएका हुन् ।

news and entertainment