हिन्दी टिभीको प्रसारण सुचारु गर्न सञ्चारमन्त्रीको निर्देशन , २४ घण्टे अल्टिमेटम
काटमाडौं । सूचना तथा सञ्चारमन्त्री डाक्टर मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरुको बन्द तत्काल सुचारु गर्न निर्देशन दिनुभएको छ । भारतले लगाउँदै आएको नाकाबन्दीका कारण मंगलवारदेखि केवल टिभी सञ्चालकहरुले भारतीय टिभी च्यानलहरुको प्रसारण बन्द गरेका थिए । मंगलवार आयोजित एक कार्यक्रममा सरकारका प्रवक्ता मन्त्री रिजालले हिन्दी च्यानलहरुको प्रसारण बन्द गरेर जारी समस्याको
