चीनले भारत विरुद्ध अभियान थाल्यो, भन्यो– ‘भारतको काम अमान्य’

काठमाडौं । संयुक्त राष्ट्र संघको स्थायी समिति
सदस्यमा दाबी गरिरहेको भारतलाई सदस्य
नबनाउन चीनले आज पनि लविङ गरेको छ ।
आफ्नै छिमेकी मुलुक भारतलाई स्थायी समिति सदस्य
बनाउन नहुने भन्दै चीनले थालेको अभियानमा
अरियाले पनि पुर्ण साथ र समर्थन गरेको छ ।

भारत सँगै ब्राजील, मेक्सीको, अर्जेन्टीना लगायतका
देशहरुले पनि दाबी गरेका छन् । अफ्रिकी मुलुकहरुमा
पनि यो विषयमा विवाद देखिएको छ ।
चीनले भने भारतलाई कुनै हालतमा स्थायी सदस्य
बनाउन नहुने अडान लिएको हो । चीनको अडान
पश्चात् भारत संकटमा परेको छ । भारतको भुमिका
राष्ट्रसंघलाई उपयुक्त नभएको चीनको दाबी छ ।
तर, भारतीय प्रधानमन्त्रीले भने मन्तब्य राख्दै राष्ट्र
संघको दायरा फराकीलो बनाउने पक्षमा भारत
रहेको बताएका थिए ।
चीनका राष्ट्रपतिले आइतबार राखेको एक भेलामा
सहभागि देशका प्रतिनिधिहरुलाई उसले भारतको
दाबी अस्विकार गर्न घुमाउरो तरकिाले आग्रह गरेको
थियो ।

,

news and entertainment