एजेन्सी । केही दिनपहिले पोर्न स्टार मिया खलिफाले
पनि रियलिटी टिभी शो ‘बिग बोस’ को नयाँ सिजनमा
सहभागिता जनाउने खबर आएको थियो । पोर्न
स्टार सन्नी लियोनपछि बिग बोसमा आउने उनी
दोस्रो पोर्न स्टार भएको चर्चा समेत चलेको थियो
। तर हालै उनले एक ट्विट गर्दै यस खबरको खण्डन गरेकी
छन् ।
Let's get something clear: I am never stepping
foot in India, so whomever said I have "shown
interest" in being on Big Boss should be fired
— Mia Khalifa (@miakhalifa) September 15, 2015
उनले लेखेकी छन्, ‘Let’s get something clear: I am
never stepping foot in India, so whomever said I
have “shown interest” in being on Big Boss should
be fired’ …
(म स्पष्ट पार्न चाहन्छु, म भारतमा पाइला टेक्दिन ।
यसकारण जसले यो खबर फैलायो कि म बिग बोसमा
आउन इच्छुक छु भनेर उसलाई गोली हान ।)
यी पोर्नस्टारले भनिन्, ‘भारत टेक्दिन, हल्ला फैलाउनेलाई गोली हान’
news and entertainment
