बसपार्कमा बस आगजनी

बसपार्कमा बस आगजनी

आइतबार ३ असोज, २०७२
प्रशान्त लामिछाने



काठमाडौं—बन्दकर्ताको समूहले काठमाडौंको पुरानो बसपार्कमा एउटा बसमा आगजनी गरेको छ।



 पर्किङ गरिएको अवस्थामा ना ३ ख २९०९ नम्बरको बस आगजनी भएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ।

,

news and entertainment