राजधानीमा महिला कर्मचारीले आफ्नो नग्न तस्वीर हाकिमलाई पठाएपछि…!

सामाजिक सञ्जाल प्रयोग गर्ने शायदै होलान । स-साना कुरा होस् आफ्ना कुराहरु छिटोभन्दा छिटो सार्वजनिक गर्न यसले मद्दत गरिरहेको छ । तर हतारमा कहिलेकाँही केही यस्तो भुलचुक भइहाल्छ । त्यस्तै भएको छ भारतको राजधानी नयाँ दिल्लीमा । आफ्ना ब्वायफ्रेण्डलाई खुशी पार्न आफ्नो नाङ्गो फोटो म्यासेजमा पठाएकी थिईन् एक महिलाले । तर, त्यही बेला आफ्नो नाङ्गो तस्वीर ब्वायफ्रेण्डको सट्टा आफ्नै हाकिम कहाँ गयो ।

महिला कर्मचारीले नै आफ्नो नाङ्गो तस्वीर पठाएपछि हाकिमले आफूलाई थाम्न सकेनन् । त्यसपछि सिधै महिला कर्मचारीको कोठामा गएर शारीरिक सम्पर्क राख्न मुड बनाउन थाले । पहिला फोटो पठाएको बारेमा जानकारी गराए, त्यसपछि शारीरिक सम्पर्क राख्न खोजे तर, ती महिलाले मानिनन् । उनले आफ्नो ब्वायफ्रेण्डलाई खुसी पार्न फोटो पठाएको हाकिमलाई बताईन् । त्यसपछि हाकिमले केही गरेनन् ।

,

news and entertainment