हवाई आक्रमण रोक्न रुसलाई अमेरिकाको आग्रह
जारी गर्दै रुसले जारि राखेको हवाई आक्रमणले सिरियाको स्थिती झन् विग्रने बताएका छन् ।
सिरियाको विपक्षी दलले पनि रुसले गरेको हवाई आक्रमणले धेरै क्षति पुगेको बताएको छ । हिजो साँझ यता रुसले १८ हवाई आक्रमण गरेको छ । रुसले अन्धाधुन्ध तरिकाले हवाई आक्रमण गरेको भन्दै अमेरिकाले आक्रोश व्यक्त गरिरहदा रुसले भने आफुहरुको आक्रमण प्रभावकारी भएको दाबी गरेको छ । यसैबीच,
फ्रान्सको राजधानी पेरिसमा हुने छलफलमा इस्लामिक स्टेट आईएस विरुद्धको कारवाहीलाई प्रभावकारी बनाउने विषयमा दुई मुलुकबीच छलफल हुन लागेको हो ।
