सरकारले क्रिकेट खेलाडीलाई जनही एकलाख रुपैयाँ दिने
काठमाडौं, माघ १७ । बंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेटमा सहभागी नेपाली खेलाडीलाई सरकारले जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ ।
नेपाल आइसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । समुहको पहिलो खेलमा न्युजिल्याण्डलाई पराजित गर्दै नेपालले शनिबार आयरल्याण्डलाई पराजित गरेको हो ।
imagekhabar