पत्नीले आफ्नो पति वाट र पतिले पत्नी बाट के अपेक्षा राख्दछन् । जानी राखौँ
पत्नीले आफ्नो पति वाट के अपेक्षा राख्दछिन्
१ आफ्नो पति असल साथि जस्तो होस् ।
२. पतिले सानो भए पनि उपहार देओस् ।
३. आफ्नो कुरामा पतिले चासो राखोस् ।
४. अन्य मानिसहरुको वीचमा पतिले आफ्नो आधार गरोस् ।
५. आफ्नोलागि पतिले विशेष समय देहोस् ।
६. आफ्नो कामको पतिले खुलेर प्रसंसा गरोस् ।
७. पतिले घरायसी काममा सहयोग गरोस् ।
८. पति घरमा प्रवेश गर्दा खुशी मुद्रामा देखियोस् ।
९. कुनै पनि निर्णय लिन पतिले आफु सँग पनि सल्लाह लियोस् ।
१०. आफुलाई पतिले सधै विश्वास र अथाह माया गरोस्
११. आफ्ने रुचि पति ले ख्याल गरोस् र वेला वेला मा बहिर टाढा घुमाउन लैजाओस् ।
१२. पतिले सन्चो विसन्चो आर्थिक खाचो किनमेलको बारेमा सोदिखोजि गरिरहोस् ।
१३. बच्चाहरुको हेरविचारमा पतिले पनि सघाओस् ।
१४. आफ्नो पति भगवान् प्रति आस्था राख्ने होस् ।
पति आफ्नो पत्नि बाट के अपेक्षा राख्दछ
१ आफु घर आउदा खुसि भइ नजिक आउन् ।
२. कुनै पनि कुराको निर्णयको निम्ती आफु सँग सल्लाह लिउन् ।
३. आफ्नो नानीहरुको वारेमा सचेत रहुन् ।
४. पत्नीले पतिको आमा वावुलाई पनि आफ्नै आमा वावु जस्तो आदार गरुन् ।
५. पत्नीले सधैँ आफ्नो सुन्दरता लाई ख्याल राखुन् ।
६. आफ्नो गल्ती र असफलताको समयमा पनि पत्नी अनुग्रही हुन् ।
७. आफूलाई मन पर्ने परिकार बनाउन् ।
८. आफूलाई पत्नीले अरुमानिसहरुसँग तुलना नगरुन् ।
९. पत्निले आफुलाई सबै भन्दा धेरै माया गरुन् ।
१०. आफुले गरेको कामको प्रशंसा गरुन् ।
११ आफ्नो पत्नि भगवान् प्रति आस्थावान् हुन् ।
News24Nepal