सिन्धुपाल्चोक केन्द्रविन्दु भएर एकाबिहानै भूकम्पको धक्का

काठमाडौं, चैत १८ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको छ । बिहीबार बिहान ४ बजेर २६ मिनेटमा पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

news and entertainment