अख्तियारबाट जोगाइदिनु पर्यो भन्दै दिल्लीको ढोका चहारेर फर्के महरा
काठमाण्डु, १५ वैशाख– अख्तियार दुरुपयोग अनुसन्धान आयोगाका प्रमुख लोकमानसिंह कार्कीसँग रिस उठ्नासाथ ‘यो त भारतीय योजनामा आएको हो नी’ भन्नेहरुको कमी छैन ।
अख्तियार प्रमुख कार्कीले भन्ने गरेका ठूला माछामध्ये एक एमाओवादी महासचिव कृष्णबहादुर महराले दिल्ली पुगेर साउथ ब्लकदेखि एजेन्सीका माम्छेसम्मलाई आफ्नो बचाव गरिदिन आग्रह गरेको स्रोतले बतायो । बुधबार साप्ताहिकबाट
