जेठ २३ को स्ववियु निर्वाचन स्थगित
१६ जेठ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालय अन्तर्रगतका क्याम्पसहरुमा आगामी जेठ २३ मा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । विद्यार्थी संगठनहरुवीच विद्यार्थी भर्नाका विषयमा विवादभएपछि स्ववियु निर्वाचन स्थगित गरिएको हो ।
विहीवार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मूख्य दलका विद्यार्थीसंगठनहरुवीच भएको छलफलवाट स्ववियु निर्वाचन स्थगित गरिएको अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले जानकारी दिनुभयो ।
विहीवार त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र मूख्य दलका विद्यार्थीसंगठनहरुवीच भएको छलफलवाट स्ववियु निर्वाचन स्थगित गरिएको अनेरास्ववियुकी नेतृ राधिका खतिवडाले जानकारी दिनुभयो ।
