गृहमन्त्री शक्तिबहादुर बस्नेतमाथि डाँका, ज्यान र लागू औषध मुद्धा !

काठमाण्डु, ८ चैत– गृहमन्त्रीको काँधमा देशको शान्ति सुरक्षा कायम गराउने जिम्मेवारी र दायित्व हुन्छ । उनले आफ्नो यही दायित्व पूरा गर्न आफू मातहतको मन्त्रालयका विभिन्न अंगको नेतृत्व गर्छन् ।
गृहमन्त्रीको कार्यभार सम्हालेदेखि नै हालका गृहमन्त्री शक्तिबहादुर बस्ने पनि यही काममा आफूलाई होमिरहेका छन् । तर, आश्चर्य, यी मन्त्री आफैलाई भने गम्भीर प्रकृतिको मुद्धा लागेको छ । लामो समयदेखि उनीमाथि गम्भीर प्रकृतिको मद्धा अदालतमा चलिरहेको छ ।
तत्कालीन माओवादीले   १० वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धमा होमिएका गृहमन्त्री बस्नेतमाथि जिल्ला अदालत जाजरकोटमा मुद्धा चलिरहेको हो । उनीमाथि लागू औषध चरेस, डाँका चोरी र कर्तव्य ज्यान मुद्धा छ । साँघु साप्ताहिकबाट

,

news and entertainment