रिताले आफू भन्दा १३ वर्ष कम उमेरका प्रेमीसँग मस्ती गरिरहेको भेटियो

काठमाडौं, ३१ वैशाख । कोएिशियाई गायिका, अभिनेत्री तथा निर्मात्री समेत रहेकी रिता रुसिकको शारिरीक स्वरुप मादक छ । ३९ वर्षमा पनि रिताको गठिलो शरीरले जो कोहीलाई आकर्षण गर्न सक्छ ।
रितालाई पछिल्लो सोमबारको दिन अमेरिकाको मियामी समुन्द्री तटमा आफ्ना प्रेमी रिकार्डोका साथमा देखियो । रातो विकनीमा सजिएकी रितालाई आफू भन्दा १३ वर्ष कम उमेरका प्रेमीसँग मस्ती गरिरहेको भेटिएको हो ।
सो अवसरमा रितालाई निकै सेक्सी देखिएको थियो । –एजेन्सीको सहयोगमा ।
- See more at: http://www.hamrakura.com/97459.html#sthash.9qtmswrG.klfwUkIq.dpuf

, , ,

news and entertainment