नितम्बमा गल्फ खेल्न खोज्दा मोडलको यस्तो हालत

 गोल्फ खेल खुला चौर भएको मैदानमा खेलिने गरिन्छ । तर, यही खेललाई आफ्नो नितम्बमा राखेर खेल्ने प्रयास गरियो भने के हुन्छ ? ठीक यस्तै चर्तिकता गर्दा अहिले प्लेब्वाई एक मोडलले निकै ठूलो मूल्य चुकाउनु 

परेको छ । २८ वर्षीय प्लेब्वाई पत्रिकाकी मोडल एलिजाबेथ डिक्सनले उक्त पत्रिकाले प्रायोजन गरेको एक गल्फ प्रतियोगितामा आफ्नो नितम्बमा राखेर गोल्फ खेल्न खोज्दा घाइते भएकी छिन् । यसरी घाइते भएपछि ती मोडलले प्लोब्वाई इन्टरप्राइज र रेडियो होस्ट केभिन क्लेइनविरुद्ध ५ लाख डलर क्षतिपूर्ति माग गर्दै मुद्दा दर्ता गरेकी छिन् । केभिनले ती मोडलको नितम्बमा राखेर गल्फ हान्न खोजेका थिए तर उनले मोडलको नितम्बमा प्रहार गर्न पुगेका थिए । ती मोडलले आफूले तस्विर खिचाउनका लागि मात्र त्यसरी गल्फ बललाई नितम्बमा राखेको बताएकी छिन् ।
भिडियो तल रखिएको छ 

,

news and entertainment