पूर्व रियालिटी टिभी स्टारको अहिलेसम्मकै सबभन्दा छोटो बिकिनी फोटो सुट
काठमाडौं, १ असार । फराह अब्राहाम एमटिभीकी पूर्व रियालिटी टिभी स्टार हुन् । २२ वषीया मोडल फराह गएको शुक्रबार अमेरिकाको लस भेगासस्थित एक स्वीमिङ पुलमा आफ्नो फेरिएको शारीरिक स्वरुपमा उपस्थित भइन् ।
‘पुल तथा स्पा दिवस’मा त्यहाँ पुगेकी फराहलाई निकै छोटो विकिनीमा देखियो । निलो रंगको विकिनीमा उपस्थित भएकी फराहलाई निकै सुन्दर देखिएको थियो ।
फाराहले सो अवसरमा निकै मादक पोजहरु समेत दिईन् । –एजेन्सीको सहयोगमा ।