जुत्ताको विज्ञापनका नाङ्गै भइन मोडल पुरै कपडा खोलेको [भिडियोसहित]
१९ फागुन/एजेन्सी - चर्चित अस्ट्रेलियन सुपरमोडल मिरान्डा केर टेलिभिजन विज्ञापनमा आफ्नो करियरको अहिलेसम्मकै सबैभन्दा बोल्ड अवतारमा देखिएकी छिन् । अस्ट्रेलियाको एक अन्तर्राष्ट्रिय खेलकुद ब्राण्डको विज्ञापनमा मिरान्डा टपलेस भएकी हुन् । ३० वर्षीय मोडलले यसअघि चर्चित लिन्जरे ब्राण्ड भिक्टोरिया सिक्रेटका लागि मोडलिङ गर्दा फोटोसुटका दौरान यसरी बोल्ड अवतारमा आपनि टेलिभिजनमा भने यो उनको अहिलेसम्मकै बोल्ड रुप मानिएको छ । मिरान्डालाई रिबोक कम्पनीको नयाँ जुत्ता ‘स्काईस्केप फरएभर’को विज्ञापनमा टपलेस भएको देख्न सकिन्छ ।