नाइजेरियाको कदुना राज्यको आक्रमणमा कम्तिमा १०० जनाको मृत्यु
नाइजेरियाको कदुना राज्यमा जातीय समूह बीचको झगडामा कम्तिमा जना गाउलेहरु मृत्यु भएको छ । अधिकारिका अनुसार भारि रुपमा हात हतियार बोकेका मानिसहरुले कदुना राज्यको तिन ओटा गाउहरुमा प्रवेश गरि हमला गरेका थिए ।
अहिले सम्म यस हमलाको पछाडिको कसको हात रहेको स्पस्ट हुन नसकेता पनि स्थानीय बासिन्दाहरुले मुस्लिम फुलानी समूह दोष लगाउदै आएका छन् । यस मध्य केन्द्रिय राज्यमा धर्म तथा जमिनको निहुका हिंशात्मक घटनाहरु हुँदै आएका छन् । यस प्रकारको हमलामा केहि बर्षको समयको अन्तरालमा हजारौ मानिसहरुले आफ्नो ज्यान गुमाइसकेका छन् ।
अहिलेको यस हमलामा ज्यान गुमाउनेहरुमा उग्वार संक्वाई , उन्ग्वान गाता र चेन्सिको रहेको बताइएको छ । यस गाउका मानिसहरुको ठुलो संख्या ज्यान जानुका साथै आक्रमणकारीहरुले गाउका घरटहराहरुमा आगो समेत लगाएका छन् । त्यस्तै ति आक्रमणकारीहरुले उनीहरुका समानहरु समेत लुटेरा लगेका छन् ।
आक्रमणको क्रम दुइ जना आक्रमणकारीको समेत मृत्यु भएको थियो । उनीहरुको मृत सरिर प्रहरीले लागेका छन् । यस भन्दा केहि दिन अघि मात्र उत्तरी कात्सिना राज्यमा यस्तै मोटरबाइकमा दर्जनौको संख्यामा आएका आक्रमणकारीहरुले ६९ जनाको ज्यान लिएका थिए ।
स्रोत : एजेन्सी
