भूकम्प आएपछि टेलिभिजन समाचार प्रस्तोता टेवुल मुनी (भिडियो सहित)

४ चैतएजेन्सी ।
अमेरिकाको लस एन्जेलिसमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प भएको छ ।
साउथ क्यालिफोर्नियाको १५० माइल क्षेत्रमा भएको भूकम्पले घर भवन हल्लाएपनि कुनै मानवीय क्षतिको समाचार आएको छैन् ।
लस एन्जेलिस पुलिस र अधिकारीहरुले खासै क्षतिको विवरण नआएको बताएका  छन् ।
KLTA tv anchor
समाचार पढ्दा पढ्दै भूकम्प भएपछि टेलिभिजनका प्रस्तोताहरु भागेर टेवुल मुनि गएको दृष्य समेत एक टेलिभिजनले प्रसारण गरेको छ ।
केटिएलए टिभीका समाचार प्रस्तोताहरु समाचार पढ्दा पढ्दै आत्तिएर टेवल मुनि गएको दृष्य यु ट्युवमा समेत भाइरल बनेको छ ।

,

news and entertainment