एक रातका लागि आफ्नो पार्टनर एक्सचेन्ज गर्न पाइने
हामीलाई चाहिं सहज नलाग्न सक्छ । बेलायतको ब्ल्याकपुल शहरमा रहेको एक होटलमा ‘मुक्त वयस्क’का लागि एक खास अफर सुरु गरिएको छ । यदि तपाई चाहनुहुन्छ भने यो होटलमा बसेका कुनै जोडीसँग आफ्नो जोडी साट्न सक्नुहुन्छ ।
बेलायती अखबार डेली स्टारका अनुसार स्यु तथा उनका श्रीमान कीथ होटल प्याराडाइजका मालिक हुन् । यहाँ एक पटक १६ जोडी बस्न सक्छन् । एक हप्ताको अन्त्यमा १२० पाउन्ड खर्च हुन्छ ।

स्यु भन्छिन् केही वर्षयता पार्टनर परिवर्तन गर्ने ट्रेन्ड धेरै फैलिएको छ र उनीहरु यस्तो सुविधा दिएर खुसी भएको बताउछिन् । उनका अनुसार हरेक हप्ता उनको होटेल प्याक हुन्छ ।
होटललाई हर्नी होटलको नामबाट पनि चिनिन्छ । यहाँ सबैखालका मानिस एक रातका लागि पार्टनर परिवर्तन गर्न आउँछन् । यहाँ आउनेमा वकील, प्रहरी तथा अन्य व्यक्तिहरु पनि आउने गरेको होटल मालिकको दावी छ । - एजेन्सी
