छत्तिसगढको केशकालमा एउटा अजीव बच्चाको जन्म भएको छ । हेर्दा एलियन जस्तै देखिने सो बच्ची मानस भन्दा अलग्गै खालको जन्मिएको समाचारमा छ । सात महिनाको सो बच्चीको शरिर हरियो रङ्गको छ भने शरिरमा कछुवाको जस्तै धारहरूको निशाना बनेको छ । उस्को टाउको पनि पूर्णरूपमा विकसित भैसकेको छैन । शरिरका केहि भागहरू पनि पूर्ण विकसित भैनसकेको छ भने कति भागहरू आवस्यक भन्दा बढि विकसित भएको जानकारीमा छ । आँखा कान पुरै विकसित नभएका कारण रातो देखिएको छ । उक्त अजीव बच्चीको हेर्नका लागि अस्पतालमा मानिसहरूको भीड लाग्ने गरेको छ । कोहि उक्त बच्चीको देविको अवतार भनिरहेका छन् त कोहि एलियन हुनसक्ने दावी गरेका छन् । अस्पतालको डक्टरहरूले भने सो बच्चीलार्इ हरक्विलिन भन्ने गम्भिर खालको रोगबाट पिडित भएको बताइरहेका छन् । डाक्टरको अनुसार लाखेोँमा एक यस्तो देखिने बताउाछन् । बच्चीको आमाबुवा तैयार भएमा उकत बच्चीलार्इ रायपुरको मेडिकल कलेजमा लगेर विशेषज्ञद्वारा अध्ययन गरि यस रोगको निदान गर्ने कुरा डाक्टरहरूले सल्लाह दिएका छन् ।
अचम्मको बच्चीः एलियन कि देवीको अवतार?
news and entertainment