अव पुरुषका लागि पनि लेगिन्स (फोटो फिचर)

महिलाले लगाउने लेगिन्स त तपाइँ हामीले सुनेको देखेकै हो ।
तर बेलायतका दुई डिजाइनर कम्पनीले पुरुषले लगाउने लेगिन्स पनि सार्वजनिक गरेका छन् ।
Boys LegginsBoys Leggins 1
डिजाइनर लुक शिफेली र टम हन्टले पुरुषले लगाउने लेगिन्स बनाएका हुन् । 
उनीहरुले बनाएका लेगिन्स रसेल ब्राण्ड र जष्टिन बिबर लगायतका सेलिब्रेटीले समेत लगाइसकेका छन् ।

Boys Leggins 2
लेगिन्स लगाउँदा पुरुषहरु सुन्दर, आकर्षक र सहज देखिने उनीहरुको दावी छ ।

Boys Leggins 3Boys Leggins 4Boys Leggins 5

, ,

news and entertainment