रेलले किचेर मलेसियामा एक नेपालीको मृत्यु
बैदेशिक रोजगारीमा गएका एक नेपालीले मलेशियामा प्राण त्याग गरेका छन । रेलको लीगमा हम फालेर महोत्तरीका २२ बर्षे राकेश शहनीले आत्म हत्या गरेका हुन ।
खाना खाएर बाहिर घुम्न निस्केका शहनीले रेलको लीगमा जानी जानी बसेर आत्मदाह गरेका थिए । प्रत्यक्षदर्शिका अनुसार रेलले हर्न बजाउदापनी नसुने झी गरी बसेका थिए ।
बिगत चार बर्ष देखि मलेशियामा कार्यरत शहनिको लास क्षेत-बिच्छेद अबस्थामा भेटिएको हो । उनले के कति कारणले आत्महत्या गरे खुल्न सकेको छैन ।
