१८ वर्षको उमेरमा सेक्स गरीसक्या छु, तर ऊसँग बिहे गर्दिनँ : नायिका अप्सना थापा

गुल्मीको तम्घासमा रहेको होटल मझेरी अनि त्यही होटलको एउटा बन्द कोठा । कोठा भित्र अर्ध नग्न अबस्थामा नेपाली नायिका । नाम अप्सना थापा । ‘द रियल हिरो’ की नायिका ।

पातलो कपडा, ह्रिष्ठ पुष्ट अंग–प्रत्यअंग र कामुक मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । वेड सिन दिन सक्नु हुन्छ ? मुस्कुराउँदै कति देखाउने ? भन्दै उनले आफ्नो कपडा तानेर भनिन् ‘यति सम्म देखाउन सक्छु ।’ अलि हट दिन मिल्दैन ? उनले अलि झ्याम्मीदै भनिन्- ‘त्यसो भए चुक्कुल लगाउनुस् ।’

चुक्कुल लागाएँ । झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् । जुन चाँही एक्सोपोज नगर्नु भनिन् । तपाईको समाचार र फोटा देखेर पाठकहरुले निकै सेक्सी लुक्स भएकी रहिछन् अप्शना त भन्ने प्रतिकृया दिए नि, साँच्चै तपाईको लुक्स मात्र सेक्सी कि मेन्टल्ली पनि सेक्सी ? भन्ने प्रश्नमा लजाउँदै उनले भनिन् ‘थाह छैन………… ।’

सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो–‘किन ढाँट्नु गरी सक्या छु ।’ कति वर्षको उमेरमा ?–‘ १८ वर्षको उमेरमा ।’ पहिलो पटक सेक्सको अनुभुती कस्तो लाग्यो ? मन्द मुस्कानका साथ भनिन् –‘रमाईलै हुँदो रहेछ………’ । त्यो पहिलो अनुभुत दिनेसंग विवाह गर्ने कि नगर्ने ?  उनले भनिन्–‘अँह उसंग त गर्दिनँ । ’ 
सेक्स के हो ?– ‘आँखा घुमाउँदै र मुकुराउँदै भनिन् ‘लाईफसंग जोड्ने अभिन्न पाटो…’। सेक्सको अन्तिम ईमोशनको पोज दिन मिल्छ ? भनेर सोधे पछि उनले आँखा ओछाईन् ओंठ टोकिन् र छिटो छिटो स्वास प्रस्वास छाडिन् । जो निकै तिब्र गतिको छटपटाहट थियो । साँच्ची नै उत्तेजित मुडमा उनि ववाल देखिने रहेछिन् ।

पाँच सात पटक पोज दिदा दिदै अप्शनालाई हतार भई सकेको थियो । उनको आमा विमारी भएर काठमाणडौ जान सुडकेशमा कपडा राखी सकेकी थिईन् । ओझेलका खवरका लागि छोटो रेडियो कुराकानी गरियो । जो निकैलाई मन पर्ने अपेक्षा राखेका छौं । गुल्मी कै नायक तिलक केसीसंग नायिकाको भुमिकामा रहेकी अप्सना यहाँको सुटिङ्ग सकेर आजै काण्ठमाण्डौ लागेकी छन् । गुल्मीलाई विर्सन नसक्ने बताउँदै उनले फेरी फेरी पनि गुल्मी आउने बताईन् ।

उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् ।

, ,

news and entertainment