खुल्लम खुल्ला यसरी बजारमा निक्लिएपछि ब्रिट्नी बदनाम..(फोटो फिचर)

चर्चित गायीका ब्रिट्नी स्पेयर्सलाई म्युजिक भिडियो र स्टेजमा मानिसहरुले निकै बोल्ड अन्दाजमा देखेकै हुन् । तिनै गायीका ब्रिट्नी स्पेयर्स सोमबार बजारमा पारदर्शी पहिरनमा अन्तरवस्त्र देखिने गरी भेटिइन्।
उनि निलो रंगको जिन्सको पाइन्टसंग पारदर्सी टपमा थिइन्।

ब्रिटनी क्यालीफोर्नियाको कलाबाकस बजारमा बडीगार्डसंगै देखिएकी हुन्। निकै बोल्ड देखिएकी ब्रिटनीको हातमा पेय पदार्थ पनि थियो। तर ब्रिटनीको पहिरन देखेर पनि मानिसहरुले जिल पर्दै हेरेका थिए ।
३२ वर्षिय विश्व चर्चित गायीका ब्रिट्नीका दर्जनौहरु गीतहरु हिट छन् । उनले केही चर्चित रियालिटी शो समेत जज गरि न्।


तस्विरमा हेरौ ब्रिटनीका ताजा तस्विरहरु..
britney transparent


britney transparentbritney transparentbritney transparentbritney transparent

, ,

news and entertainment