भुतले दुई पटक बलात्कार गरेकी नायिका

एनपि न्यूज डटनेट, १९ बैशाख- हलिउडकी एक सुन्दरी नायिकाले आफुलाई भुतले बलात्कार गरेको बताएकी छिन् । त्यो पनि पटक होइन दुई-दुई पटक । प्रसिद्द नायिका नताशा ब्लासिकले यो घटनामा आफुले निकै इन्जोय गरेको समेत बताएकी छिन् । उनका अनुसार जब यो घटना भयो त्यतिबेला उनि घरमा एक्लै थिइन् । त्यो समयमा घरमा कोहि आयो तर उनले देख्न सकिनन् । अदृश्य उसले निकै जोडले नताशालाई धकेल्यो र बिस्तारामा लडायो । एएफपी रिपोर्ट अनुसार नताशाले भनिन् की उनले अदृश्य कोहिलाई महशुस मात्र गरेकी थिइन् । कसैले उनलाई छोएको थियो तर उनले देखेकी थिइनन् । जबरजस्ती आफुमाथी चढेको नताशाले बताईन् । सुरुमा आत्तिएपनि आफुलाई संयमित बनाएको बनाएको उनले बताईन् । उक्त पल निकै आनन्ददायक रहेको र उक्त अदृश्य (भुत)ले यौन आनन्द दिएको नताशाको भनाई थियो । नताशाका अनुसार उक्त अदृश्य कोहि एक महिना पछि पुनः आएको थियो । फेरी नताशासँग सेक्स गरेकोnatasha-blasik थियो । यो कुरा नताशाले अन्तरवार्ताको क्रममा भनेकी हुन् । 

, ,

news and entertainment