यस्तो छ नेपालीमा विश्वकपको टाइसिट
जेठ २१, काठमाडौं । अर्को साता ब्रजिलमा हुने विश्वकप फुटवलको टाइसिट नेपाली समयअनुसार नपाए हैरान त हुनुभएको छैन । यदि छ भने पहिलो चरणको टाइसिट यहाँ उपलव्ध छ । हामी दोस्रो चरण शुरु हुनुअघि पनि टाइसिट राख्नेछौं ।
