होसै उडाउने ऐना फारिसको बिकिनी फोटोसुट (फोटोफिचर)

काठमाण्डो, १९ जेठ । हलिउडमा ऐना फारिसको चर्चा निकै हुने गरेको छ । उनको. गायन तथा कला क्षेत्रमा देखाएको खुवीले सबैलाई आश्चर्यमा पार्न सफल भएकी छिन् ।
सुरिलो स्वरकी धनी ऐनाले स्केरी फिल्ममा देखाएको कमेडीले उनको बलिउडमा झन् डिमान्ड बढेको थियो । ३५ वर्षिय ऐनाले बलिउडमा धेरैजसो कमेडी फिल्म गरेकी छिन् ।
सन् १९९० मा फिल्म ‘लवर लेन’ बाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी ऐनाले मोडलिङ क्षेत्रमा पनि निकै चर्चा पाएकी छन् । हालै एक बिचमा बिकिनी सो गरेकी ऐना हट र सेक्सी देखिएकी थिइन् ।






, , ,

news and entertainment