शंखमुलमा ग्रिल व्यवसायीले झुण्डिएर आत्महत्या गरे

२० जेठ, काठमाडौ ।
काठमाण्डौ महानगरपालिका १० बानेश्वर शंखमुलमा आज दिउँसो एक ग्रिल व्यवसायीले झुण्डिएर आत्महत्या गरेका  छन् । सिन्धुपाल्चोक जिल्ला स्थायी घरभएका अन्दाजी बर्ष ५० का अमर लामाले शंखमुलस्थित आफ्नो डेरामा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
उनले के कारणले आत्महत्या गरे भन्ने विषयमा खुल्न सकेको छैन ।
लामा शंखमुलचोक नजिकैको मनकामना ग्रिल उधोगका संचालक हुन् । अहिले प्रहरी घटनास्थलमा पुगेर छानबिन गरिरहेको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

,

news and entertainment