साहरुखलाई समर्थन गर्दै पुनमले ट्विट गरिन् सेक्सी फोटोहरु .....
(एजेन्सी)– कहिले फुटबलमा आफ्नो गहिरो प्रेम भएको बताउने पुनम पाण्डे आफू क्रिकेटको पनि फ्यान भएको बताइन् । जुन १ तरिखमा नेपाली समयअनुसार राती सवा आठ बजे आइपिएल – ७ को फाइलन थियो । फाइनलमा एकातिर प्रिति जिन्टाको टिम किंग्स इलेभेन पञ्जाव थियो भने अर्कातिर शाहरुखको टिम
कोलकाता नाइट राइडर्स । कोलकाता नाइट राइडर्सलाई समर्थन गर्नका लागि पुनमले प्याजी रंगको ब्रा
लगाए
र विभिन्न पोजमा तस्बिरहरु ट्विटरमा पोष्ट गर्दै थुप्रै ट्विट पनि गरेकी थिइन् । पुनमको फोटोहरुमा उनी निकै सेक्सी र हट देखिएकी थिइन् । आउनुस् हेरौँ, उनले शाहरुखको टिमलाई समर्थन गर्दै खिचाएकी फोटो र ट्विटहरु ।