झरनालाई फूल र जुनसँग दाजेपछि

नायिका झरना थापा म्यूजिक भिडियोमा पनि अभिनय गर्न व्यस्त छिन् । उनले अभिनय गरेका केही म्यूजिक भिडियो चर्चित पनि छन् । हालै मात्र उनले ‘फूल जस्तै जुन पनि’ बोलको गीतको भिडियोमा अभिनय गरेकी छिन् ।gharana-in-video-12
दीपक घिमिरेका साथमा उनले भिडियोमा मोडलिङ गरेकी हुन् । प्रमोद खरेलको आवाजमा समावेश यो गीतमा भरत मल्लको शब्द, ठाकुर प्रताप दुलालको संगीत छ । विशेष पौडेलले निर्देशन गरेको भिडियोमा प्रद्युम्न पौडेलको छायांकन छ । भिडियोको छायांकन धुलिखेल र दोलालघाटमा गरिएको हो ।gharana-in-video

gharana-in-video-2

,

news and entertainment