अमेरिकी सैनिक विमान क्यालिफोर्नियामा खस्यो (फोटो फिचर)
२२ जेठ, क्यालिफोर्निया ।
अमेरिकी सेनाको जेट विमान क्यालिफोर्नियाको मानव बस्तीमा दुर्घटनाग्रस्त भएको छ । अधिकारीहरुले विमान आगो लागेर वस्तीमा खसेको बताएका छन् । विमान खस्ता कम्तिमा ३ घरमा क्षती पुगेको छ ।
थ्रड म्यारिन एयरक्राफ्ट
बायुसेनाका अधिकारीहरुले विमान दुर्घटनामा भएको मानवीय हताहती बारे कुनै जानकारी दिएका छैनन् ।
दुर्घटनाको कारणबारे प्रष्ट हुन सकेको छ ।

