मेस्सी लडेपछि आत्तिइन् प्रेमिका, तस्बिरमा हेर्नुहोस्

मेस्सी लडेपछि आत्तिइन् प्रेमिका, तस्बिरमा हेर्नुहोस् उनका परिवर्तित अनुहारका भावहरु
(एजेन्सी) – अर्जेन्टिनाका चर्चित खेलाडी लियोनेल मेस्सी यतिबेला सख्त घाइते छन् । खेलका दौरान बेल्जियमका खेलाडीसँग ठोक्किएका कारण उनी मैदानमा लडेका थिए ।
आफ्ना साथी र छोरा थियागो मेस्सीसँग अर्जेन्टिनालाई चियर गर्नका लागि पुगेकी मेस्सीकी प्रेमिका एन्टोनेला मेस्सी लड्नेबित्तिकै निकै आत्तिएकी देखिन्थिन् । उनी नआत्तिउन् पनि कसरी । बार्सिलोना क्लबको तर्फबाट लियोनेल मेस्सीसँग खेल्ने नेमार चोटका कारण विश्वकपबाट बाहिरिसकेका छन् । थुप्रै खेलाडीहरुलाई घाइते छन् । यी खबरहरुका बिच मेस्सीका प्रेमिका एन्टोनेला मात्र होइन मेस्सी घाइते हुन् भनेर अर्जेन्टिनाका समर्थक कोही पनि चाँहदैनन् ।साथी र छोरासँग अर्जेन्टिनाको जर्सी लगाएर खेल हेर्न पुगेकी उनको बदलिँदो अनुहारका भावहरु

, ,

news and entertainment