के प्रियंका चोपडा हलिउड स्टार पिटबुलसँगरात बिताएकै हून त ?

बलिउडको हट ब्युटी क्वीन प्रियंका चोपडालाई एकाएक फसाद आइलाग्यो । आफैलाई माया गर्ने सयौ फ्यानले गरेको असहज प्रश्नले उनलाई हैरान पार्यो ।
उनलाई अधिकांश फ्यानले ‘के तपाई आफ्नो गीतको लागी पुरा रात पिटबुलसँग सुत्नुभएको हो ?’ भन्दै प्रश्न गरेका थिए ।उनलाई यस्तो प्रश्न जब सोधियो तब उनी सोसल नेटवर्किङ साइट "Reddiet"मा फ्यानको जिज्ञासा मेटाउन बसिन । सोसल साइटमा उनलाई प्रश्नको ओइरो लाग्यो । सबैभन्दा धेरै भने हलिउड स्टार पिटबुलसँगको सम्बन्धको बारेमा सोध्नेहरु नै थिए । यसबाहेक उनलाई अंधेरी मुम्बई सडकखण्डलाई किन तपाइको पिताको नामबाट नामाकरण गरियो,समलौगिकतालाई कानुनी मान्यता दिइनुबारे तपाईको के धारणा छ लगायतका कयौ प्रश्नहरु गरेका थिए ।
स्मरण रहोस प्रियंकाको दोस्रो एल्बमको काम हुदै गर्दा उनी र हलिउड स्टार पिटबुलको समिप्यताबारे चर्चा चलेको थियो । प्रियंकाले पिटबुललाई आफ्नो गानामा समावेश गर्नका लागी पुरा रात सँगै बिताएको भन्ने हल्लाहरु पनि चलेको थियो 

,

news and entertainment