छोटो कपडा समाल्न असमर्थ दीपिका (तस्बिर सहित)
स्टेजमा उनी फिल्ममा जस्तै देखिने कपडा लगाएकि थिइन् । तर उनले आफ्नो कपडा समाल्न सकिन्न जसकारण दीपिका धेरै एक्सपोज़ भएको देखियो।
दीपिका धेरै आरामले नायक अर्जुनको काखमा बस्दै गीतको मजा लिइरहिन् । अदजानिया होमी अदजानिया निर्देशित यस फिल्ममा नसीरुद्दीन शाह, पङकज कपूर, डिम्पल कपाडियाको महत्वपूर्ण भूमिका रहेको छ। यो फिल्म १२ सेक्टेम्बरकमा रिलीज़ हुदैछ।






