बलिउड स्टार रणवीर र दिपीकाले गरे विवाह ।

न्तत बलिउडका चर्चित जोडी रणवीर सिंह र दिपीका पादुकोण वैवाहिक बन्धनमा बाधिएका छन । उनीहरुले क्रिश्चियन परम्पराअनुसार विवाह गरेका हुन ।ranbir and dipika-inतर यो विवाह दिपीका र रणवीरले वास्वविक जीवनमा नभई एक नयाँ फिल्मको लागी गरेका हुन । फिल्म ‘फैडिंग फैनी’मा यो जोडी विवाह बन्धनमा बाँधिएका हुन । फिल्मको अफिसियल पोस्टरमा पनि यो जोडीको विवाह भएको देखिनेछ ।
फिल्मका निर्देशक होमी अदजानियाका अनुसार दिपीका र रणवीरको लभस्टोरी दर्शकमाझ पुर्याउनको लागी विवाहको दृश्य राखिएको हो । वास्तविक फिल्ममा भने यो जोडीको विवाह हेर्न अझै लामो समय कुर्नुपर्ने देखिन्छ । फिल्ममा रणवीर केमियो रोलमा छन ।

, , ,

news and entertainment