पुरूषबाट जोगाउन छोरीको शरीर तातो ढुङ्गाले डामिन्छ...
छोरिमाथि हुने दुर्व्यहार र बलात्कार जस्ता घटनाबाट जोगौनाका लागी क्यामरुनको औलामा यूवतीहरुको शरीर दमिन्छां . महीलाहरु आफ्नु छोरीलाई जवान हुनुभन्दा अगाडिनै ब्रेअस्त आइरोनिङ्ग गरेर उनेहरुलाई नराम्रो
यो तरिका निकै कष्टप्रद हुन्छ र स्वास्थ्यका लागि समेत निकै हानिकारक हुन्छ । तर, छोरीलाई सुरक्षित राख्नका लागि महिलाहरूलाई यस्तो दर्दनाक प्रक्रियाबाट गुज्रनु पर्छ । २८ वर्षीया जुली डीजेसा बताउँछिन्, की उनी हरेक शुक्रबार किशोरीहरूलाई आफ्नो घरमा बोलाउँछिन् र उनीहरुलाई युवावस्थाको खतराका बारेमा बताउँछिन् । जुलीका अनुसार पछिल्लो ५ वर्षदेखि उनी ब्रेष्ट आइरनिङका बारेमा किशोरीहरुलाई जानकारी दिँदै आएकी छिन् ।
जुली बताउँछिन्, जब उनी १६ वर्षकी थिइन् उनकी आमाले स्तनमा तातो ढुङ्गा राखेकी थिइन् । जुलीले आफूले उक्त कार्यको विरोधमा आवाज उठाइरहेको बताएकी छिन् ।