७ वर्ष यताकै ठुलो ज्वालामुखी बिष्फोट


 एजेन्सी ।


जापानमा शक्तिशाली भुकम्पका कारण भएको ज्वालामुखी बिष्फोटनमा ८ जनाको मृत्यु भएको छ ।

शनिबार बिहान माउन्ट ओन्टाकेमा आएको यो ज्वालामुखी बिष्फोटन पछिल्लो सात वर्षयताको सबैभन्दा ठुलो  भएको जापानी अधिकारीहरुले जनाएका छन् । सयौँ मानिस तातो लाभाले पुरिएको अनुमान गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । ज्वालामुखी बिष्फोटन हुन अझै नरोकिएको बताइएको छ ।

,

news and entertainment