बसको ठक्करबाट युवकको मृत्यु |

 काठमाडौबाट दोलखा जाँदै गरेको बसको ठक्करले एक युवकको मृत्यु भएको छ । बा२ख ५७८१ नम्बरको बसले लामोसाँघु जिरी सडकखन्डको १२ किलो नजिकै ठककर दिँदा दोलखा लामबगर–७ का हिमलाल तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
imagekhabar.com

,

news and entertainment