हङकङमा उध्य्रो सुष्माको चोली


सयौंको भीडले भरिभराउ हलमा त्यसै पनि खपिनसक्नु गर्मी थियो । अभिनेत्री सुष्मा कार्कीको आगमनले वातावरण अझ रापिलो बन्यो ।
करिब दुई घण्टा लामो कुराइपछि सुष्मा छोटो पहिरनमा देखिइन ।
अधिकांशको प्रतीक्षा उनकै लागि थियो । अब के नै चाहिन्थ्यो र ?
बियर ह्विस्कीको चुस्कीसँगै कुनाकाप्चामा चेपिएर बसेकाहरु पनि सोरिएर स्टेजटेउ पुगे पनि हलै थर्कने गरी गुन्जियो, उध्रेको चोली छ है त्यी पनि लाइन्छ ........... ।

सुष्मा कम्मर भाँच्न थालिन् । भीड रोकिने कुरै थिएन् । छेउकुनामा बस्नेहरुले पनि उनकै तालमा कम्मर मर्काए ।

,

news and entertainment