विश्वकै पहिलो बच्चा जसको दुई जना पिता छन...... (तस्विर सहित)

सुन्दा नै अच्म्म लाग्छ कि संसारमा यस्तो बच्चाले जन्म लिएको छ जसको दुई जना पिता छन । माइलो नाम गरेका यी बच्चाले २६ जुन मा क्यानडामा जन्म लिएका छन ।

जसको फोटोग्राफी क्यानडाका फोटोग्राफर लिंडसे फोस्टरले गरेका छन । यो फोटो फेसबुकमा पनि पोस्ट गरिएको छ , जसलाई हजारौं लाइक्स मिलिसकेको छ । बच्चाको पिता ब्रोने र फ्रेंकाइन नेल्सन हुन, माइलोलाई पाएर यी दुबै खुशी देखिन्छन ।

यसरी भयो माइलोको जन्म 
ब्रोने र फ्रेंकाइन दुबै आफ्नो बच्चा चाहन्थे । यसको लागि दुबैले आफ्नो 'स्पार्म' एक महिलाको 'एग' सँग मिलाएर दोस्रो महिलाको गर्भाशयमा गर्भधारण गराए र बच्चाको जन्म भयो ।
father
father2 father2 father2
- See more at: http://nepaliheadlines.com/2014-07-05-08-20-05.html#sthash.KcK60nU2.dpuf

, ,

news and entertainment