शाहरुख खानको छोरा र अमिताभ बच्चनकी नातिनीको सेक्स भिडियो सार्वजनिक



एजेन्सी ।

शाहरुख खानको छोरा आर्यन खान र अमिताभ बच्चनको नातीनि नभ्या नभेलीको भिडियो क्लिपले अहिले बलिउडमा तहल्का मच्चाईरहेको छ ।

यी दुवै जना अहिले लन्डनको एक विद्यालयमा पढिरहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यीनिहरुको सम्वन्ध धेरै नजिकिएको थियो ।

यी दुवै जना एउटा पार्टीमा सँगै भेटिँदा खिचिएको तस्विर ट्विटर मा अपलोड भएपछि करोडौं पटक रिट्विट भएको थियो ।

अहिले सार्वजनिक भएको भिडियोमा यी दुवैजनाले कारभित्र सेक्स गरिरहेको देखिएको छ । आधारिक रुपमा कतैबाट पनि यो भिडियोको बारेमा केही धारणा आएको छैन ।

, ,

news and entertainment